भाइरल बन्दै यी दुई मन्त्रीको अंग्रेजी भाषण !

काठमाण्डौं । शिक्षामन्त्री धनीराम पौडेल र स्वाथ्यमन्त्री गगन थापाले दिएका मन्तब्य अहिले सामाजिक सञ्जाल फेसबुकमा चर्चामा छन् । मन्त्री पौडेलले गत सोमबार लन्डनस्थित नेपाली दूतावासमा दिएको मन्तव्यमा अंग्रेजी भाषामा लेखिएको मन्तव्य राम्रोसंग उच्चारण समेत गर्न नसक्दा सामाजिक संजाल प्रयोगकर्ताले चर्को आलोचना गरेका छन् । यस्तै मन्त्री थापाले गतहप्ता विश्व स्वाथ्य अर्गनाइजेसनकाे साधारणसभामा जेनेभा दिएको मन्तव्य … Continue reading भाइरल बन्दै यी दुई मन्त्रीको अंग्रेजी भाषण !